भनाईहरु
ख्रीष्टमस भनेको के हो ? विगतको निम्ति कोमलता, वर्तमानको निम्ति साहस अनी भविष्यको निम्ति आशा हो । –एजनेस एम फारो

संसारमा ख्रीष्टको मूख्य उद्देश्य मानिसजातीको पापको निम्ति उहाँले आफ्नो जिवन अर्पण गरी बलिदान हुन हुनुभयो । उहाँ मर्नुभयो । यो नै ख्रीष्टमसको मुटु हो । –रेभ. बिलि ग्राहाम
यदि हामी ख्रीष्टमसको सबै सत्यतालाई संक्षेपमा भन्ने हो भने मात्र तिन शब्दहरु जो यी हुन परमेश्वर हामी सित – जोन म्याकथर
ख्रीष्टमस ः परमेश्वरको पुत्रले परमेश्वरको प्रेम व्यक्त गर्नुभयो, परमेश्वरको क्रोध बाट हामीलाई बचाउनको निम्ति, ताकी परमेश्वरको उपस्थीतीमा हामी आनन्द मनाउन सकौँ । – जोन पाइपर
परमेश्वरको पुत्र मानिस बन्नुभयो ताकी मानिसचाहीँ परमेश्वरको पूत्र बन्न सक्षम होस । – सि.एस. लुईस
ख्रीष्टमसको मतलब यो हो की परमेश्वर तपाईको नजिक आउनको लागी असिम लम्बाई पार गर्नुभयो । – टिम केलर
Facebook Comments Box