परमेश्वरले हामीलाई आशिष र सुरक्षा दिनुभएको होस । - Is A Faith Based Blog
समाचार

परमेश्वरले हामीलाई आशिष र सुरक्षा दिनुभएको होस ।

ब्राजिलियन फुटबल स्टार नेयमार कुनै समय १०० % येशु भन्ने बेन्ड टाउकोमा बाँधेर उनी फूटबल ग्राउन्डमा उत्रिन्थे । हाल कतारमा जारी रहेको विश्वकप फुटबलमा राउन्ड १६ मा साउथ कोरियालाई हराउदै क्वाटर फाइनलमा प्रवेश गरेको थियो । क्वाटर फाइनलको खेल आज नेपाली समय अनुसार साँझ ०८ः४५ देखी शूरु हुँदैछ । जहाँ ब्राजिल र क्रासिया विच खेल हुँदैछ । नेयमारले खेल हुनभन्दा २ घण्टा अगाडी आफ्रनो फेसबुक पेजमा आफ्नो फोटोमा एफिसी ६ः८ लाई उदृत गर्दै परमेश्वरले हामीलाई आशिष र सुरक्षा देउन भनेर स्टाटस लेखेका छन् । जुन कुराले यो देखाउछ कि उनले परमेश्वरमा भर पर्दछन । अनी उहाँको अगूवाई खोज्दछन् ।https://www.facebook.com/neymarjr

Facebook Comments Box

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button