
एउटा कुकुर त भुक्छ जब उसको मालिकमाथी आक्रमण हुन्छ, म कायर हुनेछु यदि मैले परमेश्वरको सत्यतामाथी आक्रमण भएको देख्दा पनी म चुपचाप बसे भने – जोन क्याल्भिन
जब बाइबल बोल्छ, परमेश्वर बोल्नुहुन्छ । – जोन क्याल्भिन
साँचो बौद्धिकताको शुरु नै नम्रता हो । – जोन क्याल्भिन
मैले सबै कुरा ख्रीष्टको निम्ति दिएँ, मैले के पाए त ? ख्रीष्टमा सबै कुरा पाए । – जोन क्याल्भिन
प्रार्थना चाहीँ विश्वासको मुख्य अभ्यास हो । – जोन क्याल्भिन
Facebook Comments Box