मत्ति १८ः२० पदलाई सहि सन्दर्भमा रहेर यसको उचित व्याख्या यस्तो छ । - Is A Faith Based Blog
पोडकास्ट

मत्ति १८ः२० पदलाई सहि सन्दर्भमा रहेर यसको उचित व्याख्या यस्तो छ ।

Authentic Word बाइबलमा आधारित नेपाली कुराकानी हो। जुन चाहीँ ललितपुरबाट शुरु भएको हो । हामी ठूलो मात्रामा दुरुपयोग गरिएको बाइबल पदमा छलफल गर्ने प्रयास गर्छौं र तिनीहरूलाई मौलिक सन्दर्भमा बुझ्न मद्दत गर्छौं। हामी स्थानीय चर्चहरू बाइबलीय अभ्यास र सही सिद्धान्तमा फस्टाएको देख्न मन पराउँछौं, हामी चर्चको आवश्यक कुराहरूमा पनि कुरा गर्छौं।

अन्जान जि. आर र पा. प्रेम नारायण भट्टराई विच भएको कुराकानीलाई हेर्नुहोस । जहाँ उहाँहरुले मत्ति १८ः२० पदलाई सहि सन्दर्भमा रहेर यसको उचित व्याख्या गर्नुभएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button