यदि कुनै मानिस एक नारी सित सन्तुष्टी हुँदैन भने त्यो जती धेरैजना भएता पनी सन्तुष्टी हुँदैन । किनभने पापको कुनै सिमा हुँदैन । – पावल वासर

यदि कुनै मानिसले येशूमा विश्वास गरेको दावी गर्छ र अझै पछि हट्छ वा परमेश्वरको भक्तिमा उसको आत्मिक वृद्धि भएको छैन भने त्यसको मतलब उसले मुक्ती गुमाएको छ भन्ने होइन तर यसले यो प्रकट गर्छ की उ साँचो रुपमा येशूमा विश्वास नै गरेको थिएन । – पावल वासर
ख्रीष्टमा साँचो रुपमा मुक्ति पाएको छ भन्ने सबैभन्दा ठूलो प्रमाणहरु मध्ये यी हुन कि परमेश्वरले हाम्रो शरिरले जे बोल्न मन लाग्यो त्यो बोल्न अनुमती दिनुहुन्न, संसारले जस्तो कपडा लगाउन चाहान्छ त्यो लुगा लगाउन अनुमती दिनुहुन्न, संसारले जस्तो कार्य गर्न चाहान्छ, संसारले जे सुघ्न चाहान्छ, संसारले जे बोल्न चाहान्छ अनी संसारले जे सुन्न चाहान्छ त्यो गर्न अनुमती दिनुहुन्न । -पावल वासर
यदि यो संसारमा तिम्रो मन छ भने स्वर्ग तिम्रो घर हो भनेर तिमी किन सोच्छौ ? – पावल वासर
यदि कुनै मानिस एक नारी सित सन्तुष्टी हुँदैन भने त्यो जती धेरैजना भएता पनी सन्तुष्टी हुँदैन । किनभने पापको कुनै सिमा हुँदैन । – पावल वासर