आलेख
श्रीमती प्रति श्रीमानले निभाउनु पर्ने यी ४ भूमिकाहरु ।

वैवाहिक जीवन स्वस्थ्य राख्नको निम्ती श्रीमानको महत्वपूर्ण भुमिका हुँदछ । त्यसकारण एउटा श्रीमानलाई थाहा हुनुपर्दछ की श्रीमती प्रति निभाउनु पर्ने भूमिका मेरो के हो ? भन्ने कुरा । एउटा श्रीमानले श्रीमतीले प्रति निभाउनु पर्ने भूमिका निम्नलिखित छन् ।
१. श्रीमान चाहीँ एउटा आत्मिक अगूवा हो । जसले श्रीमतीलाई ख्रीष्टमा चेलापन गर्नुपर्दछ ।
२. श्रीमान चाहीँ एउटा अभिभावक हो । जसले श्रीमतीको पालन पोषन गर्नुपर्दछ ।
३. श्रीमान चाहीँ एउटा सेवक हो । जसले आफ्नो श्रीमतीलाई प्रेम, वास्ता र सुरक्षा दिनुपर्दछ ।
४. श्रीमान चाहीँ एउटा प्रेमिलो अगूवा हो । जो श्रीमती प्रति निष्ठावान र समर्पित हुनुपर्दछ । साथै ख्रिष्टको प्रतिविम्व हुनुपर्दछ ।
Facebook Comments Box