श्रीमान प्रति श्रीमतीले निभाउनु पर्ने यी १२ भुमिकाहरु । - Is A Faith Based Blog
आलेख

श्रीमान प्रति श्रीमतीले निभाउनु पर्ने यी १२ भुमिकाहरु ।

वैवाहिक सम्बन्ध स्वस्थ्य राख्नको निम्ति श्रीमतीको भुमिका पनी महत्वपूर्ण हुदछ । जसकारणले गर्दा श्रीमतीले श्रीमान प्रति निभाउनु पर्ने भूमिकाहरु निम्नलिखीत छन् ।


१. श्रीमान प्रति पूर्ण भरोसायोग्य हुनु ।


२. श्रीमान प्रति सकारात्मक र असल विचार राख्नु ।


३. श्रीमान प्रति प्रेमपूर्वक, खुल्ला हृदयमा बातचित गर्नु ।


४. श्रीमान अप्ठारोमा पर्दा त्यो कुराप्रती चासो देखाई म तपाईको साथमा छु भन्ने अभिव्यक्ति देखाउनु ।


५. एक मेहनती र महत्वकाक्षीं बन्नु ।


६. प्रेमपूर्वक उचित प्रकारका सल्लाह सुझाव दिनु ।


७. बाहिरी तरवरले  मात्र होइन भित्री तरवरले पनी सुन्दरताले भरिनु ।


८. आत्मिक अवस्थामा ठिक साथै परमेश्वरमा घनिष्ठ सम्बन्धमा रहनु ।


९. नानिबाबु हुर्काउने कुरामा श्रीमान सित सहकार्य गर्नु ।

 


१०. श्रीमान प्रति छोराछोरीलाई सकारात्मक  कुरा हालिदिनु ।


११. श्रीमान प्रति कृतज्ञ रहनु ।


१२. श्रीमानले गरेका निर्णयमा आत्मासाथ गर्नु ।

Facebook Comments Box

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button