श्रीमान प्रति श्रीमतीले निभाउनु पर्ने यी १२ भुमिकाहरु ।

वैवाहिक सम्बन्ध स्वस्थ्य राख्नको निम्ति श्रीमतीको भुमिका पनी महत्वपूर्ण हुदछ । जसकारणले गर्दा श्रीमतीले श्रीमान प्रति निभाउनु पर्ने भूमिकाहरु निम्नलिखीत छन् ।
१. श्रीमान प्रति पूर्ण भरोसायोग्य हुनु ।
२. श्रीमान प्रति सकारात्मक र असल विचार राख्नु ।
३. श्रीमान प्रति प्रेमपूर्वक, खुल्ला हृदयमा बातचित गर्नु ।
४. श्रीमान अप्ठारोमा पर्दा त्यो कुराप्रती चासो देखाई म तपाईको साथमा छु भन्ने अभिव्यक्ति देखाउनु ।
५. एक मेहनती र महत्वकाक्षीं बन्नु ।
६. प्रेमपूर्वक उचित प्रकारका सल्लाह सुझाव दिनु ।
७. बाहिरी तरवरले मात्र होइन भित्री तरवरले पनी सुन्दरताले भरिनु ।
८. आत्मिक अवस्थामा ठिक साथै परमेश्वरमा घनिष्ठ सम्बन्धमा रहनु ।
९. नानिबाबु हुर्काउने कुरामा श्रीमान सित सहकार्य गर्नु ।
१०. श्रीमान प्रति छोराछोरीलाई सकारात्मक कुरा हालिदिनु ।
११. श्रीमान प्रति कृतज्ञ रहनु ।
१२. श्रीमानले गरेका निर्णयमा आत्मासाथ गर्नु ।