श्रीमान श्रीमती विच प्रेमका ५ भाषाहरु ।

विवाह पश्चात श्रीमान श्रीमती विच विवाहलाई स्वस्थ्य राख्न एकअर्काले विभिन्न भूमिका निर्वाह गर्नुपर्दछ । त्यही क्रममा यी प्रेमका पाँच भाषाहरु जानेर अभ्यास गर्दा वैवाहिक जिवन स्वस्थ्य अनी खुशियाली बन्न जान्छ ।
१. धन्यवादी वा आभार व्यक्त गर्ने ।
श्रीमान श्रीमती बिच एकअर्काले गरेका असल कामको तारीफ गर्ने, स्याबासी दिने ।
२. गुणस्तरीय समय बिताउने ।
श्रीमाान श्रीमती मात्र बसेर एकअर्काका भावनाका कुरा गर्ने, सँगै खाना खाने, घुम्न जाने अनि कुनै काम सँगै गर्ने इत्यादी ।
३. उपहार दिनु लिनु ।
एकअर्कालाई उपहार दिने ताकी उनिहरु बिच एकअर्कालाई मूल्यवान ठान्दोरहेछ, मलाई प्रेम वास्ता गर्दोरहेछ भन्ने कुराको आभाष होस् ।
४. सेवाको काम ।
श्रीमान वा श्रीमती बिरामी वा साह्रो गाह्रो पर्दा उनको काम आफूले गरिदिने साथै उनलाई सेवा गर्ने ।
५. शारिरीक स्पर्श ।
एकअर्काको कपाल सुमसुम्याइदिने, अङ्कमाल गर्ने, हात समात्ने आदि इत्यादी गरिदिदा झ घनिष्टता बढ्न जादछ ।