आलेख
झुटा शिक्षकहरुको चरित्रहरु ।

डस्टिन बेन्जका अनुसार झुटा शिक्षकहरुका चरित्रहरु निम्न किसिमका हुन्छन ।
१. तिनिहरुले मनिसहरुलाई खुशी तुल्याउँछन ।
२. तिनिहरुले गह्रौ ईश्वरशास्त्रलाई इन्कार गर्छन ।
३. तिनिहरुले सुसमाचारलाई ओझेलमा पार्छन ।
४. तिनिहरुले संसारिक राज्यको स्थापना गर्छन ।
५. तिनिहरुले जानिबुझी धर्मशास्त्रको वचलाई तोडमोड गरि प्रचार गर्छन ।
६. तिनिहरुले भावनात्मक कुराहरु खुवाउछन ।
७ तिनिहरुले सत्यसित सम्झौता गर्छन ।
Facebook Comments Box