समाचार
पोखरामा भएको विमान दुर्घटनामा तिन जना इसाईको मृत्यु ।

पोखरामा भएको विमान दुर्घटनामा तिन जना इसाईको मृत्यु भएको छ ।
मृत्यू हुनेमा नदिपूर चर्च पोखराका एल्डर राजुसिहं ठकूरी, युवा व्यवसायी एपोस्टल एफ.एमका प्रोप्राइटर अनिल साही र सोही मण्डलीका रविन हमाल रहेका छन् ।
आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । विमानमा ६८ यात्रु र चालक दलका चार जना सदस्यसिहत ७२ जना थिए ।
Facebook Comments Box