हल्लेलुयाह शब्दको अर्थ र प्रयोग ।

तर हामीले बुझ्नुपर्ने कुरा कुनै पनी कुरालाई समय सान्र्दभिक वा त्यसलाई उच्चारण गर्ने ठाउँमा प्रयोग गर्दा त्यो अर्थपूर्ण र त्यसको महत्व हुन जाँदछ ।

बाइबलिय प्रार्थना भनेको के हो ?

परमेश्वरलाई पिताको रुपमा, येशू ख्रीष्टको नाउँमा मध्यस्तकर्ताको रुपमा अनी हामी भित्र वास गर्नुहुने पवित्रआत्माको सक्षम अनुग्रहको माध्यमद्धारा गरिने कुराकानी हो ।

येशू ख्रीष्टको क्रूसले के केमा र क–कसमाथी प्रभाव पार्यो ?

परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ।

समृद्धिको सुसमाचारका १० प्रमुख विशेषताहरू ।

समृद्धिको सुसमाचार सिकाउने प्रचारकहले बाइबल धर्मशास्त्रले विश्वासीहरूका लागि शारीरिक स्वास्थ्यको ग्यारेन्टी ( ठेक्का ) गरेको दाबी गर्दछन ।