Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal

ईश्वरको प्रेम छ कति महान्, वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको

हेर त्यो थुमा हाम्रो पाप लैजाने, मारिएको, हामी याद गर्छौं
प्रतिज्ञा छ विश्वासमा आउने सबैले पाउछन क्षमा क्रूसमा

अति गहिरो पिताको प्रेम, सबै नाप भन्दा धेरै अपार
आफनै पुत्र वलि दिएका, छुद्र तुच्छ भए वहुमुल्य