समिक्षा : म प्रभुको हुँ, म मेरो आफ्नै होइन

परमेश्वरले सबै कुरा जान्नुहुन्छ र अधिकार अनि नियन्त्रण गर्नुहुन्छ । हुन आउने जति पनी कुराहरु छन ति कुराले परमेश्वरलाई अच्चमित पार्दैन ।