Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
अति गहिरो पिताको प्रेम, सबै नाप भन्दा धेरै अपार
आफनै पुत्र वलि दिएका, छुद्र तुच्छ भए वहुमुल्य
अति गहिरो कष्टपूर्ण हार, आफनै पिताको उपेक्षा त्याग
त्यो चोटले घायल ख्रीष्टको देह, ले हामी वन्यौ महिमीत् सन्तान
२. हेर ती मानिस क्रूसमा, मेरा पाप उनको काँधमा
शर्मीत, मेरो आफ्नै निन्दा, ती थुकी श्रापनेहरु संगै
मेरा पापले झुण्डाइए उनी, उद्धार पुरै नसिद्धीए सम्म
मृत्यूको घुड्को पीइदिए, म जान्दछु अव सिद्धियो
३. घमण्ड मेरो अव केहि छैन, न ज्ञान, न शक्ति, न वरदान
तर गर्व गर्छु येशु मै, उनको मृत्यु, पुनरुत्थानमा
अगाप्य प्रेम किन मैले पाएँ, प्रमाण दिन म सक्दिन
तर ह्दयदेखि ग्रहण गर्छु, उनका चोटले म सिद्ध भएँ
Original: Stuart Townend. © 1995
Nepali translation: Arbin Pokhrel