Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
ब्लग

अनुग्रह एक अयोग्य पापीलाई दिइन्छ, तर जो आफ्नो असल कामहरूमा निर्भर हुन्छ त्यो सधैंभरि अनुग्रहविहिन नै रहन्छ ।

निस्तार जसलाई हिब्रूमा पेसाख (Pesach ) भनिन्छ । जुन शब्दको अर्थ : नाघेर जानु, पार गर्नु, तर्केर जानु भन्ने हुन्छ ।

परमेश्वरको विशेष प्रकाशको सुरुवात देखि पूर्णता‚ पुनर्स्थापना र समापनको क्रमश: खुलासा हो ।

सको मतलब के हो भने उहाँको प्रशंसाको निम्ति म सहमत छु, वा उहाँको प्रशंसा भईरहोस भन्ने अर्थ लाग्छ ।
बाइबलीय भजन

ईश्वरको प्रेम छ कति महान्, वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको

हेर त्यो थुमा हाम्रो पाप लैजाने, मारिएको, हामी याद गर्छौं
प्रतिज्ञा छ विश्वासमा आउने सबैले पाउछन क्षमा क्रूसमा

अति गहिरो पिताको प्रेम, सबै नाप भन्दा धेरै अपार
आफनै पुत्र वलि दिएका, छुद्र तुच्छ भए वहुमुल्य

परमेश्वरले सबै कुरा जान्नुहुन्छ र अधिकार अनि नियन्त्रण गर्नुहुन्छ । हुन आउने जति पनी कुराहरु छन ति कुराले परमेश्वरलाई अच्चमित पार्दैन ।
दैनिक उपासना

तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ ।

परमेश्वरले आफ्नो विशेष प्रकाश आफ्ना मानिसहरु माझ विविधि माध्यमहरुद्धारा दिनुभयो ।

यसैले यिनिहरुलाई कुनै किसिमको बाहाना छैन ।

हामी सृष्टि गरिएका हौँ र त्यहाँ एक सृष्टिकर्ता हुनुहुन्छ जसलाई हामीले आराधना दिनुपर्दछ ।