Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal

परमेश्वरले उहाँलाई गरिने आराधना उहाँले नै तय गरेको तरिकाबाट स्वीकार गर्नुहुन्छ, हामीले तय गर्ने तौरतरिकाबाट होइन ।

आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।

फेनी क्रस्बीको जन्म २४ मार्च १८२० मा न्यूयोर्कको व्रिवस्टर भन्ने गाउँमा भएको थियो । फेनी जन्मेको ६ हप्ताकी हुँदा चिसोको कारणले उनको आँखामा समस्या आएको थियो । अनि उनको आँखाको उपचारको निम्ति रायोको धुलो आँखामा हालिदिएको थियो । यसरी गलत…

ईश्वरको प्रेम छ कति महान्, वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको

हेर त्यो थुमा हाम्रो पाप लैजाने, मारिएको, हामी याद गर्छौं
प्रतिज्ञा छ विश्वासमा आउने सबैले पाउछन क्षमा क्रूसमा

अति गहिरो पिताको प्रेम, सबै नाप भन्दा धेरै अपार
आफनै पुत्र वलि दिएका, छुद्र तुच्छ भए वहुमुल्य

परमेश्वरले सबै कुरा जान्नुहुन्छ र अधिकार अनि नियन्त्रण गर्नुहुन्छ । हुन आउने जति पनी कुराहरु छन ति कुराले परमेश्वरलाई अच्चमित पार्दैन ।

मरेकाहरु सबै जिवित हुनेछन जसको नाउँ जिवनको पुस्तकमा लेखिएको भेट्टाईदैन त्यसलाई नरक कुण्डमा फालिनेछ भने जसको नाउँ जिवनको पुस्तकमा लेखिएको छ तिनिहरु अनन्त राज्यमा प्रवेश गर्नेछन ।

साँचो परमेश्वर र साँचो मानिस हुनुहुन्छ, तरै पनि एकमात्र ख्रीष्ट, जो परमेश्वर र मानिसबिचको एकमात्र मध्यस्थकर्ता ।