Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal

हेर त्यो थुमा हाम्रो पाप लैजाने, मारिएको, हामी याद गर्छौं
प्रतिज्ञा छ विश्वासमा आउने सबैले पाउछन क्षमा क्रूसमा

अति गहिरो पिताको प्रेम, सबै नाप भन्दा धेरै अपार
आफनै पुत्र वलि दिएका, छुद्र तुच्छ भए वहुमुल्य

परमेश्वरले सबै कुरा जान्नुहुन्छ र अधिकार अनि नियन्त्रण गर्नुहुन्छ । हुन आउने जति पनी कुराहरु छन ति कुराले परमेश्वरलाई अच्चमित पार्दैन ।

मरेकाहरु सबै जिवित हुनेछन जसको नाउँ जिवनको पुस्तकमा लेखिएको भेट्टाईदैन त्यसलाई नरक कुण्डमा फालिनेछ भने जसको नाउँ जिवनको पुस्तकमा लेखिएको छ तिनिहरु अनन्त राज्यमा प्रवेश गर्नेछन ।

साँचो परमेश्वर र साँचो मानिस हुनुहुन्छ, तरै पनि एकमात्र ख्रीष्ट, जो परमेश्वर र मानिसबिचको एकमात्र मध्यस्थकर्ता ।