Physical Address
Birendranagar 10 Surkhet Nepal
Physical Address
Birendranagar 10 Surkhet Nepal
किनकी उहाँले अनन्त आत्माद्धारा आफैँलाई निष्कोट बलिको रुपमा परमेश्वरलाई अर्पण गर्नुभयो ।
उद्धार परमेश्वरको एकल कार्य हो जुन उहाँले मानिसहरुले सुनाएको सुसमाचारद्धारा काम गर्नुहुन्छ ।
हामी सृष्टि गरिएका हौँ र त्यहाँ एक सृष्टिकर्ता हुनुहुन्छ जसलाई हामीले आराधना दिनुपर्दछ ।
पश्चाताप नयाँ जन्मको कारक होइन यो त नयाँ जन्मको परिणाम वा फल हो ।
समृद्धिको सुसमाचार सिकाउने प्रचारकहले बाइबल धर्मशास्त्रले विश्वासीहरूका लागि शारीरिक स्वास्थ्यको ग्यारेन्टी ( ठेक्का ) गरेको दाबी गर्दछन ।
परमेश्वरले उहाँलाई गरिने आराधना उहाँले नै तय गरेको तरिकाबाट स्वीकार गर्नुहुन्छ, हामीले तय गर्ने तौरतरिकाबाट होइन ।
आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।
फेनी क्रस्बीको जन्म २४ मार्च १८२० मा न्यूयोर्कको व्रिवस्टर भन्ने गाउँमा भएको…
ईश्वरको प्रेम छ कति महान्, वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको
हेर त्यो थुमा हाम्रो पाप लैजाने, मारिएको, हामी याद गर्छौं
प्रतिज्ञा छ विश्वासमा आउने सबैले पाउछन क्षमा क्रूसमा
अति गहिरो पिताको प्रेम, सबै नाप भन्दा धेरै अपार
आफनै पुत्र वलि दिएका, छुद्र तुच्छ भए वहुमुल्य
परमेश्वरले सबै कुरा जान्नुहुन्छ र अधिकार अनि नियन्त्रण गर्नुहुन्छ । हुन आउने जति पनी कुराहरु छन ति कुराले परमेश्वरलाई अच्चमित पार्दैन ।