अन्तिम दिनको बारेमा ३ ईश्वरशास्त्रीय दृष्टिकोणहरु ।

मरेकाहरु सबै जिवित हुनेछन जसको नाउँ जिवनको पुस्तकमा लेखिएको भेट्टाईदैन त्यसलाई नरक कुण्डमा फालिनेछ भने जसको नाउँ जिवनको पुस्तकमा लेखिएको छ तिनिहरु अनन्त राज्यमा प्रवेश गर्नेछन ।