प्रचारको जाँच गर्दा विश्वासीहरुलाई के फाइदा हुन्छ ? - एलान आचार्य

बाइबलमा आधारित नभएको, बाइबलको पूर्ण सत्यलाई नसमेटीएको, वचनको ब्याख्यालाई बंग्याईएको प्रचारले बिश्वासीको जीवनलाई बर्बाद पारिदिन्छ l जव अल्पज्ञान, जांच नगरीएको र अप्रमाणिक कुराहरु प्रचारमा समाबेस हुन्छन भने जहिले पनी विश्वासीहरुको जीवनको लागि हानिकारक ह…

पा. सुरज कासुलाका ९ बाइबलिय भनाईहरु

किन आज नेपाल झूटा शिक्षाको लागी उर्वर भूमि बन्दै गइरहेको छ ? सिद्धान्त र मण्डली अभ्यास एकअर्काको परिपूरक र सहयात्री हुनुपथ्र्यो साथै एकले अर्कोलाई सघाउनुपथ्र्यो, तर नेपाली मण्डलीहरुले सिद्धान्तलाई भन्दा बढी अभ्यासलाई महत्व दिएको कारणले सिद्धान्त ओझे…

कुनै पनि प्रचारको जांच गरीएन भने के खतरा आऊन सक्छ ? - एलान आचार्य

(१ युहन्ना ४:१ प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌। ) "बाइबलबाट सबै कुराको जांच गर्नु आवश्यक हुन्छ र विश्वासीहरुको निम…

पा. निशान घर्तिका १० बाइबलिय भनाईहरु

पवित्रशास्त्र बाइबलले परमेश्वरको अस्तित्वको प्रमाणित गर्ने कोशिस गर्दैन तर जति पनी सृष्टि गरिएका थोकहरु छन ति कुरालाई अस्तिवमा ल्याउनुहुने चाहीँ परमेश्वर हुनुुहुन्छ भन्ने प्रमाण दिन्छ ।- निशान घर्ति क्रूस येशू ख्रीष्टमा विश्वास गर्ने मानिसहरुको निम्…

बाइबलिय अध्ययनका लागी सामान्य तरिका ।

गहिरो, अझ सटीक र स्पष्ट रूपमा स्फूर्तिदायी बाइबल अध्ययन सुनिश्चित गर्न तपाईंले केही सरल कदमहरू चाल्न सक्नुहुन्छ । तपाइको बाइबल अध्ययनबाट धेरै लाभ उठाउनको लागी एक सामान्य तरिका हो । यो अवलोकन, व्याख्या, सहसम्बन्ध, र अनुप्रयोगको लागि लाभदायीक छ । अवलोकन…

दैनिक उपासना : प्राकृतिक प्रकाशको सिमितता

आजको वचनखण्डः रोमी १ः१८–३२  किनकी परमेश्वरलाई चिनेर पनी तिनिहरुले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन् न त धन्यवाद नै चढाए, तर तिनिहरु आफ्ना विचारमा बेकम्मा भए, र तिनिहरुको मुर्ख मन अझ अँध्यारो भयो । २१ परमेश्वरले आफूलाई स्पष्ट रुपमा प्राकृतिक रुपमा प्…

१९ औँ शताब्दीमा तिनलाई किङ्ग अफ गोस्पल सङ्ग राइटर - फेनी क्रस्बी

फेनी क्रस्बीको जन्म २४ मार्च १८२० मा न्यूयोर्कको व्रिवस्टर भन्ने गाउँमा भएको थियो । फेनी जन्मेको ६ हप्ताकी हुँदा चिसोको कारणले उनको आँखामा समस्या आएको थियो । अनि उनको आँखाको उपचारको निम्ति रायोको धुलो आँखामा हालिदिएको थियो । यसरी गलत औषधीको प्रयोगको …

Load More
That is All